वीरगंज, १२ कार्तिक । पर्सा, धोरे-१ निवासी दुर्गा प्रसाद यादवले आफू र आफनो परिवारमाथि जनार्दन यादव लगायतले चोरीको मुद्दा दर्ता गरी फसाउन खोजेको आरोप लगाएका छन्।
आज रिपोर्टस क्लब नेपाल पर्साको एक साक्ष्ँँत्कार कार्यक्रममा बोल्दै उनले सोही गाउं निवासी गजेन्द्र राउत अहिर, कृष्णप्रसाद यादव र जनार्दन प्रसाद यादवले आफनै विधवा भाउजुको सम्पत्ति हडप्न खोजेपछि हामी विधवा आइमाइमाथि अन्याय गर्ने देवरविरुद्ध उत्रिएपछि उनीहरुले चोरीको आरोप आफूमाथि लगाएको बताए।
जनार्दन यादव लगायतले आफू र आप\mनो परिवारलाई फसाउन खोजेको भन्दै न्यायको लागि पत्रकार, राजनीतिककर्मी, अधिकारकर्मी, लगायत संघसंस्थासंग आग्रह गरेको छ।

Comments
Post a Comment