बारा, ११ कार्तिक । माछा पोखरीमा माछा मार्ने विषयमा ठेकेदार र स्थानीयवासीबीच झडप हुंदा तीन प्रहरी घाइते भएका छन्। आज बिहान कचोर्वा-९ स्थित झरोखर पोखरीमा माछा मार्ने बिषयमा दुवै पक्षबीच झडप भएपछि प्रहरीले नियन्त्रणमा लिन ८ राउण्ड हवाइ फायर गरेको थियो।
झडपमा प्रहरी निरीक्ष्ँक कमलेश कुमार भट्ट लगायत दुइ प्रहरी घाइते भएका छन्। घाइते प्रहरीको स्थानीय हेल्थपोष्टमा उपचार भइरहेको छ।
झडपमा प्रहरी निरीक्ष्ँक कमलेश कुमार भट्ट लगायत दुइ प्रहरी घाइते भएका छन्। घाइते प्रहरीको स्थानीय हेल्थपोष्टमा उपचार भइरहेको छ।
Comments
Post a Comment