वीरगंज, १९ असोज । पर्साको अलौं गाविसमा एक युवकको छुरा प्रहार गरी हत्या गरिएको छ ।
आज बिहान अलौं गाविस वडा नं. ४ निवासी कैलाश तुरहाको करिब २८ वर्षीय छोरा जीतेन्द्र तुरहाको लाश फेला परेको प्रहरीले जनाएको छ।
तुरहाको हात खुटा बाँधेर अरु ठाउंबाट हत्या गरी कोनिया गाउंको बांसघारी नजिकै लाश फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment