रौतहट, १८ असोज । भारतीय सुरक्ष्ँाकर्मीको यातनाबाट एक नेपाली र्सवसाधारणको मृत्यु भएको छ।
आज बिहान चार बजे सरमुजुवा-८ निवासी भजु राय यादवको छोरा वर्ष ३५ को भोकल राय यादवको मृत्यु भएको हो।
नेपालबाट सुर्तिको डण्डी लिएर भारततर्फ गईरहेको अवस्थामा भारतीय एसएसबी र बिओपीले शनिवार जमुनीया बेश क्याम्पमा पक्राउ गरी चरम यातना दिएपछि यादवको मृत्यु भएको हो।
घटनाको विरोधमा मृतकका आफन्तजनहरूले बजार बन्द गराएका छन्। लाशको पोष्टमार्टम गौर अस्पतालमा भएको थियो।

Comments
Post a Comment