वीरगंज, २८ असोज । संचारकर्मीहरुले आचारसंहिताभित्र रहेर काम गर्नुपर्ने
विभिन्न राजनीतिक दलका नेताहरुले सुझाव दिएका छन्।
आज मधेश मिडिया मिशन नेपालले आयोजना गरेको पत्रकार आचारसंहिता विषयक
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले सो कुरामा जोड दिएका
हुन्।
मिशनका अध्यक्ष्ँ संजीव मिश्राको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा
सभासद रामचन्द्र प्यासी, दिनेश गुप्ता, डा. विश्वम्भर शर्मा लगायतले
बोलेका थिए। कार्यक्रममा मधेश मिडिया मिशन नेपालले आयोजना गरेको पत्रकार
आचारसंहिता विषयक विभिन्न बुंदाहरु प्रस्तुत गरिएको थियो।

Comments
Post a Comment