सिन्धुपाल्चोक । टिभीमा र्सट भइ करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।
गए राति ९ बजे गाती गा.वि.स.-२ बस्ने रत्न बहादुर श्रेष्ठको छोरा ४१ वर्षीया पे्रम बहादुर श्रेष्ठ घरमा टि.भी. हेरिरहेको अवस्थामा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी आज बिहान सिन्धुपाल्चोकको कदमबास-५ स्थित अरनिको राजमार्गमा चरिकोट तर्फग्यांस सिलिण्डर लिएर आईरहेको ना.२ख ६४६९ नं.को कन्टेनर भ्यान आफै पल्टिदा भ्यानको सहचालक दोलखा भिमेश्वर-८ बस्ने सुरेश तामाङ सामान्य र्घाईते भएका छन्। उनको खाडीचौर अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच तातोपानी-३ स्थित अरनिको राजमार्ग अर्न्तगत मिनीभेन पार्क आज बिहान पहिरो खसेपछि अवरुद्ध रहेको सडक ११ः२५ बजे सुचारु भएको थियो।

Comments
Post a Comment