भक्तपुर, १९ असोज। नेपालको गताङकमा बलात्कारको रिपोर्टले बलात्कार बढेको मात्र देखायो। तर बलात्कार खास कारण भने देखाएन। अश्लिल साहित्यको कारण हिजोआज बलात्कार बढेको हो। सडकमा सस्तोमा बिक्री हुने यस किसिमका साहित्यहरु भक्तपुर पाँचवटा सामाजिक र राजनैतिक चलखेल गर्न छापिने प्रक्षेपण दैनिक, समयसमाज साप्ताहिक, धरहरा टाइम्स, नेपाल न्यूज साप्ताहिक र दवाव साप्ताहिकले साभार प्रकाशन गर्ने हुने यी अखबार मम पसलमा पढ्ने उतेजित हुदा कमलबिनायक क्षेत्रमा यौन अपराधहरु हुने गरेका छन्। सरकारी कार्यलयहरुको बिज्ञापन समेत लिएर छापिदै आए बापत सरकारले समेत बलात्कारका गतिबिधि बढाउन मदत स्पष्ट भएको।
बलात्कारका घट्नाहरु कम गर्न नेपालको कानुनले समेत निषेध गरेका अश्लिल साहित्यलाई प्रशासनले नियन्त्रण गर्न आबश्यक छ। असक्षम प्रसासनको कारण प्रहरी सेवकहरु समेत बलात्कृत हुनु परेको छ। प्रहरीबाट प्रहरी नै बलात्कृत हुनुमा अश्लिल साहित्य मुल कारण हो। प्रहरीहरु ड्युटी नहुदा अश्लिल साहित्य र पत्रिका पढ्र मनोरन्जन गर्ने गर्दछन्। त्यसैलले बलात्कार मुक्त नेपाल बनाउन अश्लिल साहित्यालाई कडाइका साथ नियन्त्रण गरिनु पर्दछ।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment