भक्तपुर, २१ असोज। भक्तपुरको पाँचाखेलमा रहेको फलामको गेट केही
दुष्टहरूले भत्काएका छन्।
सोमबार दिउँसो डोरीले तानेर गेटको एउटा ढोका उनीहरूले भाँचेको
प्रत्यक्षदर्शीर्ले बताए। गेट भत्काउने दुष्टहरू भक्तपुर खेलकूद बिकास
समितिका कार्यकर्ताहरू भएको प्रत्यक्षदर्शीको भनाई छ। नेमकिपाले सन्चालन
गरेको सिद्धीगणेश सहकारीको साधारण सभा आगामी सनिवार पाँचाखेलमा गर्ने
कार्यक्रम छ। सोही कार्यक्रमलाई चुनौती दिन समितिका कार्यकर्ताहरूले गेट
भत्काइयको अनुमान गरिएको छ। - रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment