वीरगंज, १३ कार्तिक । अज्ञात समूहको गोली लागी पर्सामा एक युवक गम्भीर घाइते भएका छन्।
आज दिउंसो १२ बजे विश्रामपुर ६ स्थित कटीबालुवामा अज्ञात समूहले चलाएको गोलीबाट स्थानीय १८ वषर्ीय अनोखीलाल चौरसिया घाइते भएका हुन्। उनको पेटमा गोली लागेको छ।
नेरामावि कटीमा शिक्ष्ँक नियुक्तिको विषयलाई लिएर डेढ महिना अघि गाउंलेबीच झडप भएको विवाद साम्य पार्न आज दिउंसो १ बजे भेला बोलाइएको थियो। भेला सुरु हुन नपाउंदै गोली चलेपछि त्यहां तनाव बढेको छ। शिक्षक विवादमा माओवादी एकातर्फर कांग्रेस एमाले अर्कोतिर देखिएको छ। घाइते युवकलाई उपचारका लागि नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा ल्याइएको छ।

Comments
Post a Comment