भक्तपुर, १० कार्तिक। बिश्वमा अहिले प्रदुशण बढेको छ। प्रदुशण नाप्न
पिपिएम भन्ने इकाइ प्रयोग गरिन्छ। ३५० पिपिएम भन्दा बढी प्रदुशण हुनु
हुन्न भन्ने मान्यता रहेको छ। यही मान्यताको आत्मसाथ गर्दै गत सनिवार
संसार भर ३५० नामको कार्यक्रमहरु भए। भक्तपुरको दरवार क्षेत्रमा पनि
बिद्याबिकास स्कुल र प्रदिप क्षेत्री माबिका बिद्यार्थीहरुलाई एउटा
कार्यक्रम गराइएको थियो। ३५० अंक बनावटमा उनीहरुलाई बसाइएको थियो। ३५०
भन्दा बढी प्रदुशण गर्न हुन्न भन्ने सन्देश दिन्न, भक्तपुरका केही
युवाहरुको सक्रियतामा सो कार्यक्रम गरिएको थियो।
तर प्रदुशण घटाउन सन्देश दिन आएका आयोजकहरुले नै बिश्व सम्पदा सुचीमा
सुचीकृत दरवारमा फोहर पारेर गए। उनीहरुको कार्यक्रमलाई नजिकबाट
नियालेकाहरुले उनीहरुको द्धध चरित्र देखेर हाँसे। आयोजकहरु त्यहँा ध्वनी
र बायु प्रदुशण गर्ने थोत्रा मोटरबाइक चढेर आएका थिए। उनीहरले बातावरणीय
न्यायको सिद्धान्तको समेत खिल्ली उडाए। पार्किङ निशेधित दरवार क्षेत्रमा
उनीहरुका दुइ दर्जन बढी मोटरबाइक पार्किङ गरिएको थियो। तिनीहरु कार्यक्रम
सम्पनन भएको खुसीयालीमा चियापान गरे। चिया र पान खाए र पिए र तर
प्लाष्टिक चिया गिलासहरु भने उनीहरले दरवार क्षेत्रको सानो कृष्ण
मन्दिरमा फालेर गए। ३५० नाममा ४२०हरुलाई प्रदुशण फैलाउन कस्ले भनेको
होला। - रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment