वीरगंज, ३० असोज । आजबाट हिन्दूहरूको दशैपछिको दोश्रो ठूलो चाड तिहार
अर्थात यमपञ्चक सुरू भएको छ तिथिका कारण्ँ काग पूजा आज परेको छ ।
दीपावलीको रौनक वीरगंजमा व्यापक रुपमा देखिएको छ । माइस्थानमा मेलाकै
रुपमा सजावटका सामानहरु सडक, पेटीमा बेच्न राखिएको छ । यसबाट बाटोमा
हिड्ने बटुवा, सवारीसाधनलाइ ठूलो मर्का परेको छ। ट्राफिक प्रहरीलाई पनि
सडक सुचारु गराउन हम्मे हम्मे परेको छ।
असोज ३० गते शुक्रबारका दिन -१८ घडी ५६ पलासम्म) कात्तिक कृष्ण्ँ
त्रयोदशी र ३१ गते शनिबारका दिन १४ घडी ५९ पलासम्म कात्तिक कृष्ण्ँ
चतर्ुदशी रहेको र उदयकालमा गर्नुपर्ने कागपूजा र कुकुर पूजा पनि क्रमशः
शुक्रबार र शनिबारका दिन बिहान गर्नुपर्नेछ ।
शानिबार दिउ"सो १२ः०५ बजे १४ घडी ५९ पलासम्म चतर्ुदशी रहने त्यसपछि पुरै
औंशी रहने र प्रदोष एवम् मध्यरात्रि दुवै काल औंशीले पाएकाले सोही रात
लक्ष्मीपूजा गर्नु शास्त्रसम्मत् भएको पनि उल्लेख गरिएको छ । कात्तिक १
गते आइतबार -१० ः४५देखि प्रतिपदा लाग्ने) का दिन गाईपूजा, सोही दिन
अपरान्ह म्हपूजा कात्तिक २ गते -विहान १०ः१० सम्म प्रतिपदा रहने) गोबर्धन
पूजा गर्नुपर्ने पनि उल्लेख गरिएको छ । कात्तिक २ गते सोमबार बिहान १०ः१०
बजेपछि द्वितीया तिथि लाग्ने र भाइटीका पनि द्वितीय तिथिकै मध्यान्हकालमा
लगाउनुपर्ने धार्मिक मान्यता रहेको नेपाल पञ्चाङग निर्ण्ँायक समितिले
जनाएको छ ।

Comments
Post a Comment