सर्लाही, १९ असोज । जिल्ला शिक्ष्ँा कार्यालय सर्लाहीका दुइ कर्मचारी कुटिएको विरोधमा आज जिल्लाको अधिकांश कार्यालय बन्द भएको छ।
गत असोज १० लेखापाल शिव शंकर प्रसाद कुशवाह र शाखा अधिकृत नुलहक मिकरानीलाई मधेशी जनअधिकार फोरमका जिल्ला अध्यक्ष अशोक राय यादवले शिक्षक राहत कोटाको बिषयलाई लिएर कुटपिट गरेपछि घटनाको विरोधमा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकील कार्यालयबाहेक सम्पूर्ण कार्यालयहरु बन्द रहेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment