-अजय यादव
बारा, २६ असोज । भारतीय एसएसबी जवानद्वारा दर्ुइ नेपाल प्रहरीका जवान कुटिएको समाचार प्राप्त भएको छ।
आज बिहान भारतको घोडासहनबाट सामान लिएर आउने क्रममा सीमा सुरर्क्षार्थ खटिएका भारतीय एसएसबीका जवानहरुले अमृतगंज रानीबासमा कार्यरत नेपाल प्रहरी जवान सुनील सिंह र नन्दकिशोर दासलाई कुटपिट गरेका हुन्।
दीपावली र छठ नजिकिदै गर्दा सामान किन्न भारतीय बजार पुगेका द्वय प्रहरी जवानमाथि भारतीय एसएसबीले कुटपिट गरेको इलाका प्रहरी कार्यालय स्रि्रौनगढले जनाएको छ।
स्मरणीय रहोस् केही दिन अगाडि भारतीय एसएसबीको कुटाइबाट रौतहट जिल्ला सरमुजवा गाविसका सुर्ती व्यापारीको ज्यान गएको थियो।

Comments
Post a Comment