वीरगंज, २७ असोज । तमलोपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले मधेशलाई
समान हक अधिकार नदिए हतियार उठीरहने बताएका छन्।
आज बाराको जीतपुर भवानीस्थित आदर्श धर्मशालामा आयोजित जागरण सभालाइ
सम्बोधन गर्दै उनले सरकारले मधेशलाइ उपेक्ष्ँा गरेको आरोप लगाए।
ठाकुरले भने हतियारले बिनास गर्छ, विकास गर्नुछ भने कोदालो, हसुवा,
खर्ुर्पी चलाउनु पर्यो।
कार्यक्रममा तमलोपाका महामन्त्री र्सर्वेन्द्रनाथ शुक्ला, सहमहामन्त्री
एवं सभासद जीतेन्द्र सोनल, सभासद बबन सिंह लगायतको उपस्थिति थियो।

Comments
Post a Comment