वीरगंज, २७ असोज । मधेशी जन अधिकार फोरम नेपाल पर्साका २५ जना कार्यकर्ताहरुले पार्टी परित्याग गरी मधेशी तराइ फोरममा प्रवेश गरेका छन्। आज वीरगंज आयोजित एक कार्यक्रममा रुस्तम अलि मन्सुरीको नेतृत्वमा २५ जना कार्यकर्ताहरु तराइ फोरममा प्रवेश गरेका छन्।
फोरमका केन्द्रीय सदस्य मो सलबुद्दिन अन्सारीले पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई टिका लगाइ स्वागत गरेका थिए।
यसैगरी राप्रपा नेपाल पर्साले शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा आज वीरगंज, बिर्ता धर्मशालामा एक शुभकामना कार्यक्रम सम्पन्न गरेको थियो।

Comments
Post a Comment