काभ्रे, ९ कार्तिक । बाघको आक्रमणबाट नासिका -७ बस्ने शंकर लामाको तीन वर्षीया छोरी रितु लामाको मृत्यु भएको छ।
आज बिहान साढे ९ बजे उनको शव फेला पारिएको प्रहरीले जनाएको छ।
गए राति ८ बजे बारीमा खेल्न गएकी रितुलाइ बाघले बेपत्ता बनाएपछि प्रहरी र स्थानीय मानिसहरुले खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला पारिएको मध्य क्षेत्र प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Comments
Post a Comment