भक्तपुर, १० कार्तिक। यही कातिक १६ गते भक्तपुर दरवारमा रात्रीकालिन
सास्कृतिक तथा खाना महोत्सब हुने भएको छ। पर्यटकीय सिजनको क्रममा देशी
तथा बिदेसी पर्यटकहरुलाई रात्री जीबनको अनुभव गराउन महोत्सब गरिन लागेको
हो। बिगत नौ बर्षदेखि निरन्तर आयोजना भैरहेको सो कार्यक्रम साँझ ६ बजेबाट
सुरु हुने कार्यक्रम पर््रबद्धक नेपाल पर्यटन बोर्डले जानकारी गराएको छ।
कार्तिक पुणिर्माको अवसरमा महोत्सब गर्न लागिएको हो। कार्तिक पुणिर्मालाई
नेवार समूदायले सकिमाङा पुन्हिको रुपमा मनाउने गर्दछन्। यस दिन भुटेका
अन्नहरु र्सार्बजनिक स्थानमा पर््रदर्शन गर्ने परम्परा रहेको छ। यही
परम्परालाई निरन्तरता र आधुनिक शैलीमा मनाउने महोत्सबको अर्को उदेश्य
रहेको छ। सो दिन दरवार क्षेत्रमा भुटेको लाजा, मूस्या, जौ, गहँु, केराउ,
बोडे, सिमी आदिबाट कलात्मक आकृति बनाएर रातभर पर््रदर्शन गरिनेछ। यसै दिन
अन्नको प्रयोग गरी तमारीमा ङातापोलको आकृति र तचपालमा दत्तात्रय मन्दिरको
आकृति दर्शकहरुले अवलोकन गर्न पाउनेछन्। दरवार क्षेत्रमा भने राष्ट्रिय
तथा स्थानीय कलाकरहरुले गीत र नृत्यहरु प्रस्तुत गर्नेछन्। सोही स्थानमा
बिबिध परिकारका खानाको महोत्सब पनि हुनेछ।- रविन राचलिका हरीत समूह
भक्तपुर

Comments
Post a Comment