
आज जिल्ला एडस समन्वय समितिको आयोजनामा घण्टाघरबाट निकालिएको र्यालीले नगर परिक्रमा गरेको थियो।
र्यालीमा नेपाल रेडक्रस सोसाइटी पर्सा, विद्यार्थी जागरण मंच, निलहीरा समाज, सानो पाइला लगायत संघसंस्थाहरुको सहभागिता रहेको थियो।
यसैगरी नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्ष्ँमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
विद्यार्थी जागरण मंच, भिएससो को सहयोगमा र नेपाल पत्रकार महासंघ पर्सर्ााे आयोजनामा भएको सो कार्यक्रममा स्थानीय संचारकर्मीहरुले आआफनो मन्तव्य राखेका थिए।
Comments
Post a Comment