वीरगंज, ११ कार्तिक । खाना पकाउने क्रममा ग्यांस सिलिण्डर पडकिएर एक महिला गम्भीर घाइते भएकी छन्।
गए राति १० बजे वीरगंज उपमहानगरपालिका वडा नं. ३ निवासी जैकी खड्काको पत्नी २० वर्षीया सुस्मीता खड्काले खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर पडकिदा गम्भीर घाइते भएकी हुन्। उनको नाउक्षे अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
यसैगरी गए राति पर्साको डोकैला-४ बस्ने शम्भु प्रसाद यादवको छोरा २० वर्षीय बिसुन प्रसाद यादवले नाम नखुलेको बिषादी सेवन गरेपछि सिकिस्त भएका छन्। उनको भारतको डंकन अस्पतालमा उपचार भइरहेको छ।

Comments
Post a Comment