तातोपानी, २५ असोज । रक्तदान कार्यक्रममा रक्तदान दिएपछि बेहोस भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।
आज बिहान नेपाल बंगलादेश बैंकको आयोजनामा तातोपानी-४ मा रहेको तातोपानी नि.मा.वि.को प्राङगणमा रक्तदान दिएका सोही ठाउं निवासी तेम्बे स्याङग्य शर्ेपा बेहोस भएपछि उपचारको क्रममा काठमाण्डौ नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Comments
Post a Comment