वीरगंज, २० असोज । पर्साको अलौं गाविसमा एक युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाइ पक्राउ गरेको छ।
आज बिहान प्रहरीले अलौं-४ निवासी अलि मुसलमान, इजरायल मुसलमान र सुल्तान मियांलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखिएको हो।
मंगलवार सोही ठाउं निवासी कैलाश तुरहाको छोरा जीतेन्द्र तुरहाको छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा पर्सर्ााे केेहुनिया गाउ“को बा“सघारी नजिकै लाश फेला परेको थियो।

Comments
Post a Comment