बारा, ११ कातिक। नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटि बाराले बीरगंज - पथलैया त्रिभुवन राजमार्ग अर्न्तगत बाराको जितपुरमा हिजो भएको सडक दर्ुघटनामा परी असामयिक निधन भएका परिवारलाई उचित क्षतिपर्ुर्ति दिनुका साथै दोषीलाई कानुनी कारवाही गर्न नेपाल सरकारसंग माग गरेको छ।
प्ररायु संघ नेपाल जिल्ला कमिटि बाराका सदस्य एवं प्रचार प्रसार बिभाग प्रमुख सुभाषप्रसाद साहद्वारा आज जारी एक प्रेस बिज्ञप्तिमा यस्तो माग गरिएको हो। संघका जिल्ला कमिटि सदस्य एवं युवा परिचालन बिभागका प्रमुख तारकेश्वर साहका कान्छा भाई दिलिप सराफ र जितपुर-३ निवासी बिनोद साहको दर्ुघटनामा परी असामयिक निधन भएकोमा संघ दुखित भएको छ साथै मृत्यकको चिर शान्तिको कामना गर्दै शोक सन्तृप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दै यस दुःखद घडीमा शोकलाई शक्तिमा परिणत गर्नर् इश्वरले शक्ति प्रदान गरुन भनि कामना गरिएको बिज्ञप्तिमार्फ जनाईएको छ। साथै सोहि दर्ुघटना परी गम्भिर र्घाईते भई उपचारको क्रममा रहेका रबिमहत क्षेत्रीको श्रि्र स्वास्थ्य लाभको कामना गरिएको छ।

Comments
Post a Comment