सर्लाही, २१ असोज । पूर्व पश्चिम राजमार्गको लालबन्दी-७ नजिकै माइक्रो र टेम्पो जुध्दा ९ जना घाइते भएका छन्।
आज बिहान बा.१ज.६७१९ नं.को माइक्रो बसले सोही दिशाबाट आईरहेको ज.१ह.६५ नं.को टेम्पोलाई ठक्कर दिंदा टेम्पोमा सवार बरहथवा-३ बस्ने बर्ष२५ की फुल कमारी महत्तो र चालक सहित ८ जना सामान्य र्घाईते भएका हुन्। घाइतेहरुको लालबन्दीमा उपचार भईरहेको छ भने चालक फरार रहेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment