सिमरा, ३० असोज । ए नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भटराइले अहिले सरकार अपांग भएको आरोप लगाएका छन्। आज बिहान बाराको सिमरा विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै उनले अपांग सरकार धेरै दिन नटिक्ने दाबी गरे।
उनले सुजाता कोइरालाको बढुवा गर्दैमा सरकार नटिक्ने बताउंदै भने यो सरकार धेरै दिन टिक्दैन म ठोकुवा गर्छर्ुुउनले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिए।
उनले सुजाता कोइरालाको बढुवा गर्दैमा सरकार नटिक्ने बताउंदै भने यो सरकार धेरै दिन टिक्दैन म ठोकुवा गर्छर्ुुउनले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिए।
Comments
Post a Comment