सिन्धुपाल्चोक, १९ असोज । लुटेरा समूहले गए राति जेथल-७ नजिकै एक सवारीसाधनमा लुटपाट मच्चाएको प्राप्त जानकारीमा उल्लेख छ।
लुटेराहरुले काठमाडौबाट जिरी तर्फगईरहेको बा.२ख ४२१७ नं.को ट्रकमा सवार दोलखा जिरी-७ बस्ने आलु व्यापारीको रु १,८३,०९५।- र इन्द्रमाया खड्काको एक-डेढ तोलाको सुनको रिङ, आधा तोलाको तिलहरी र ट्रक चालकको साथमा रहेको रु.तीन हजार लुटपाट गरेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment