वीरगंज, २६ असोज । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश
सिकरियाले तालिमले मानव जीवनलाइ सतप्रेरणा मिल्ने बताए।
आज ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंज छपकैयाको आयोजनामा टोटल
क्वालिटी व्यवस्थापन सम्बन्धी तीन दिने प्रशिक्ष्ँण कार्यक्रमलाई सम्बोधन
गर्दै उनले सो कुरा बताएका हुन्।
सेवाकेन्द्र वीरगंजकी संचालिका रविना दिदीको सभापतित्वमा सम्पन्न सो
कार्यक्रममा उल्लेख्य सहभागिता थियो।

Comments
Post a Comment