सिन्धुपाल्चोक, ९ कार्तिक । जलबिरे खोलामा डुबेर बेपत्ता भएका एकजनाको लाश फेला परेको छ। आज बिहान ९ बजे अजाय-७ बस्ने बर्ष १९ को आइत सिंह तामाङको शव फेला परेको हो।
गए राति बराम्चे-२ ढांडे स्थित जलविरे खोलामा घर छाउने ढु·ा बोकी फड्केबाट खोला तर्दै गर्दा खोलामा डुबेर बेपत्ता भएपछि प्रहरी टोली र स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

Comments
Post a Comment