वीरगंज, २८ असोज । संगै प्रगति गरौं भनि अघि बढेको बैंक अफ एशिया नेपाल
लिमिटेडले संचालनको दोश्रो वर्ष पूरा गरी तेश्रो वर्षमा प्रवेश गरे
लगत्तै मुलुकको औद्योगिक नगर वीरगंजमा बाइसौं शाखा विस्तार गरेको छ। आज
बैंकका संचालक समितिका अध्यक्ष त्रिलोकचन्द अग्रवालले एक कार्यक्रमबीच सो
बैंकको उद्घाटन गरेका थिए।
हालसम्म ८ अर्ब ९० करोड रुपिया निष्ैँप संकलन गरी ८ अर्ब ८६ करोड रुपिया
कर्जा प्रवाह गरेको बैंकले यस आर्थिक वर्षभत्र कम्तीमा थप ५ शाखा विस्तार
गर्ने लक्ष्य राखेको छ।

Comments
Post a Comment