भक्तपुर, १० कार्तिक। भक्तपुरका सिजन राजचलाई गत जनै पुणिर्माका दिन
चीनको तिब्बतबाट आफन्तले ल्याएदिएको कुकुरको मृत्यु भएको छ। चीनबाट आए
यता कुकुरलाई यहाँको तातो हावापानीमा बस्न समस्या थियो। करीब एक बर्षा डन
नाम दिइएको कुकुरको सोमबार मृत्यु भएको हो। सामान्यता कुकुर र घर पालुवा
जनावार मरेमा लासलाई नदीमा फाल्ने चलन छ। तर सिजनले भने आप\mनै आँखा
अगाडि कुकुरको मृत्यु जलबायु परिबर्तको कारण भएको ठानेका छन्। बिश्वमा
भैरहेको जलबायु परिबर्तको बारेमा चेतना जगाउन कुकुरको बिधिवत अन्तिम
संस्कार गरेको उनले भने।
सिजनका अनुसार सोमबार घाममा बसेका कुकुर एक्कासी लडे र त्यसको पँँाच
मिनेट पछि उसले प्राण त्यागे। सोमबार बिहान साढे दश बजे चर्केको घाममा
कुकुरले प्राण त्याग गरेका हुन्। घामपानी अनुकुल नहुदा कुकुरको रौ झर्दै
गएको थियो। कुकुरको सवलाई भक्तपुर फर्निचर मार्गको स्थित एउटा घरमा
रोपिएको गुलाबको बोटमुनि गाडिएको छ। सबसंगै आँपको रुख पनि रोपिएको छ।
जलबायु परिबर्तनको कारण नेपालमा जैबिक बिबिधता ह्रास आउने सक्ने कुराको
संकेत गर्न आँप रोपिएको हो। आँप तर्राई फल्ने रुख हो, तर जलबायु
परिबर्तनको कारण तापमानमा बृद्धि भए पछि भबिष्यमा पहाडमा समेत आँप फल्ने
देखेर मौसम परिबर्तनको सुचना प्रवाह गर्ने भरपर्दो माध्यम हुने भएकोले
आँप रोपेको सिजनले सुनाए। हिमाली भेगमा जन्मेका कुकुर भक्तपुर आएको ८३
दिन मात्र बाच्न सके। यहँाको प्रदुशिष बाताबरणमा आए लगतै कुकुरलाई
घामपानीदेखि एलर्जी थियो।
नेपालका हिन्दुहरुलेे अन्तिम संस्कार लास जलाउने हुदा प्रदुशण बढ्ने
एउटा कारण भएको छ। प्रदुशणको केही हद सम्म बाताबरण मैत्री बनाउन लास
गाडेर रुख रोप्ने नयाँ संस्कारको आबश्यताको चेतना जगाउन कुकुरको समेत
अन्तिम संस्कार गरिएको हो। कुकुर र अन्य प्राणीको अन्तिम संस्कार गर्ने
प्राकृतिक कुचीकार गिद्धहरु लोपहुने अवस्थामा पुगेका छन्। "अव गिद्ध
बचाउन मुश्किल छ, तर गिद्धले गर्ने काम मानिसले नगर्ने हो भने यो धर्ती
एउटा खुल्ला नरकमा बदलिन सक्दछ" सिजनले कुकुर लास पर्ुर्दै भने। पक्कै
पनि यो पृथ्बीलोकको रक्षा गर्न अव हरेक मानिस जलबायु परिबर्तनको कारण र
असरका बारेमा हुन आबश्यक छ। - रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment