सर्लाही, १९ असोज । अज्ञात अपहरणकारीले दुइजनाको अपहरण गरेपछि अपहरित दुवै भाग्न सफल भएको छ।
आज बिहान नारायणपुर-४ गाउंमा अपहरणकारीको कब्जामा रहेका रामबन-३ बस्ने २८ वर्षीय राम किशोर महत्तो र बर्ष ३५ को चन्द्र किशोर महत्तो भागेर नारायणपुर प्रहरी चौकीको सर्म्पर्कमा आएका हुन्।
गए राति गम्हारीया, चमेलीमाईपुल नजिकको नहरमा ज.२प ८७९५ नं.को मोटरसाइकलमा सवार दुइ अपरिचित व्यक्तिहरुले उनीहरुलाई अपहरण गरेका हुन्।

Comments
Post a Comment