वीरगंज, १८ असोज । भारतबाट लुकाइ छिपाइ नेपाल भित्रयाउंदै गरेको भारी
परिमाणमा गरगहना प्रहरीले पक्राउ गरेको छ।
गए राति बीरगंज-१९ इनर्वा चौकीले ना.१च ७६७४ नंं.को मारुती भ्यानमा
चेकजांच गर्दा मोटो पाउजु-५१ जोडी, पातलो पाउजु-४७३ जोडी, बाला-३२ जोर,
पाउजुमा लगाउने छाडा-३ प्याकेट, झुम्का-४३ जोर, चांदीका सिक्का-७० पिस,
लकेट सिक्री-४७ पिस, चांदीका तार-२ रोल, लकेटको टुप्पा-२२ पिस, बिछिया
औठी-१ प्याकेट बरामद गरी चालक र मारुती भ्यानसमेत नियन्त्रणमा लिएको छ।

Comments
Post a Comment