वीरगंज, २२ असोज। अपहरणको आरोपमा चारजना जेल चलान भएका छन्।
जिल्ला अदालत पर्साले बगहीका धमेन्द्र सहनी, हरेन्द्र सहनी, मनोज सहनी, अम्बिका सहनीलाई पर्ूपक्षको लागि जेल चलान गरेको छ। वीरगंज उपमहानगरपालिका वडा नं. १३ रानीघाटस्थित रहेको गोपाल साह र्सराफको छोरा राहुल र्सराफको अपहरणमा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरि जेल चलान गरिएको हो।

Comments
Post a Comment