बीरगंज २९ कार्त्तिक। राष्ट्रिय जनता दल पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्सामा २ घण्टा धर्ना दिएका छन्। असार ८ गते सरकार र राष्ट्रिय जनता दल बीच भएको ४ बुदे सम्भौता हाल सम्म सरकारले कार्यन्वयन नगरेको भन्दै धर्ना दिएका थिए। श्रीपुर स्थित पार्टर्ीीार्यालयबाट निकालीएको र्यालिमा ओबिसी प्रतिष्ठान तुरुन्त गठन गर, मधेशका सिमा सुरक्षा आतंक बन्द गर, कृषिमा ३ प्रतिशत क्रिण उपलब्ध गर लगायत बिभिन्न नाराहरु लगाउदै जिल्ला प्रशासन कार्यालयको मुल गेटमा धर्ना दिएका थिए। राष्ट्रिय जनता दलका जिल्ला अध्यक्ष उमेश साह कानुको अध्यक्षतामा सो रयालि निकालीको थियो।
भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले
Comments
Post a Comment