काठमाडौं, १ मंसिर । नेपाल विकास बैंकका शेयर धनी तथा निक्षेपकर्ताहरुले आन्दोलनको चेतावनी दिएका छन्। राष्ट्र बैंकले नेपाल विकास बैंकलाई खारेजीको लागि अदालती कारवाही गरेपश्चात पीडित भएका साना निक्षेप कर्ता तथा साना शेयरधनीहरु मर्कामा परेको भन्दै आन्दोलनको चेतावनी दिएको हो। आज राजधानीको रिपोर्र्टर्स क्लबमा नेपाल विकास बैंक पीडित संघले पत्रकार सम्मेलन गरि सो कार्यक्रम घोषणा गरेको हुन्। उनीहरुले र्सवसाधरणको शेयर र निक्षेप कर्ताको रकम फिर्ता नभएकोले आन्दोलनमा उत्रन बाध्य भएको तदर्थ समितिका अध्यक्ष कर्ीर्तिमदन जोशिले जानकारी दिनुभयो। कमर्यक्रममा बोल्दै अध्यक्ष जोशीले यसको लागि हामीले तीन चरणको आन्दोलन घोषणा रेकाछौं। बैंकलाई पून सञ्चाल, र्सवसाधरणको रकम फिर्ता दिने लगायतको माग रहेको बताउनुभयो। हामी यसको लागि नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायलाई ध्यानाकर्षा गर्राई सकेको छौं। पीडितहरु करीव ३२ हजारको संख्यामा रहेको र यस मध्य २७ हजार शेयरहोलडर र ५ हजार निपेक्षप रहेको प्रष्ट पार्नुभयो। नेपाल विकास बैंकको मुद्धा अदालतमा बुधबार सम्ममा फैसला हुने जानकारी प्रेसलाई गराउनुभयो।
वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...
Comments
Post a Comment