-अजय यादव
बारा, २७ कार्तिक। बारा जिल्लामा प्रहरीले चेकजांच कडा पारेको छ। गढीमाइ मेला सुरू भएको हुनाले चेकजांच र गस्ती कडा पारिएको प्रहरीले जनाएको छ। भारतको छौडादानोबाट आउने सबै भक्तजनहरूको चेकजांच गरिने गरिएको छ। त्यस्तै स्रि्रौनगढ, मटिअर्वा लगायत सबै ठाउंको सुरक्ष्ँा स्थिति कडा बनाइएको छ। सबै श्रद्धालु र दर्शनार्थीहरूलाई राम्रोसंग बस्न, मेला हर्ेन सकिने वातावरण बनाउन लागिएको बताइएको छ।

Comments
Post a Comment