बन्दको अवज्ञा गरेको भन्दै माओवादी कार्यकर्ताहरुद्वारा ना २ ख ८६४६, ना ३ ख ६७१७, एचआर ३८ एफ ५१२६ नं.को गाडीमा तोडफोड गरेका छन् ।
वीरगंजको विभिन्न स्थानको चोकमा टायर बालिएर विरोध पर््रदर्शन गरेका माओवादी कार्यकर्ताहरुमाथि प्रहरीले हस्तक्षेप गर्नुको साथै एकजनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा मजिद मियाँ रहेका छन् ।
Comments
Post a Comment