वीरगंज, १८ कार्तिक । वीरगंज भन्सार कार्यालयका कार्यालय प्रमुख केवलप्रसाद भण्डारीमाथि दर्ुर्व्यवहार गर्ने नेकपा माओवादी -मातृका समूह)का धु्रव यादवलाई कारबाही गर्ने सहमतिमा दुइ दिनदेखि ठप्प रहेको वीरगंज भंसारको काम सुचारु भएको छ।
यादवलाई कारबाहीको मांग गर्दै निजामति कर्मचारी युनियन र क्लियरिङ एजेन्ट संघले अनिश्चितकालीन वीरगंज भन्सार बन्द गरेपछि दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालयमा वार्ता पछि सो सहमति भएको हो।
यादवलाई कारबाहीको मांग गर्दै निजामति कर्मचारी युनियन र क्लियरिङ एजेन्ट संघले अनिश्चितकालीन वीरगंज भन्सार बन्द गरेपछि दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालयमा वार्ता पछि सो सहमति भएको हो।
Comments
Post a Comment