वीरगंज, २६ कार्तिक । एनेकपा माओवादीका नेता तथा मधेश ब्यूरो इन्चार्ज गिरीराजमणी पोखरेलले माधव नेपालको नेतृत्वको सरकारले देशलाई प्रतिगमनको दिशातिर लगिरहेको आरोप लगाएका छन्।
आज वीरगंजको नारायणी रंगशालामा आयोजित एक कार्यक्रममा बोल्दै उनले माओवादी नेतृत्वको राष्ट्रिय सरकार अनिवार्य रहेको बताए।
कार्तिक २१ गते मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीको तेश्रो राष्ट्रिय एकता सम्मेलनकोे सर्न्दर्भमा वीरगंज आएका पोखरेलले सम्मेलनलाई संघर्षसंग जोड्दै अघि बढनुपर्ने बताए।
उनले मधेशका जनताहरुलाई जागृत गराउन र मधेश गणराज्य घोषित गर्न मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलन हुन गइरहेको बताए।
बाराको सिमराबाट निस्किएको माओवादीहरुको मोटरसाइकल र्यालीले वीरगंज नगर परिक्रमा पश्चात सम्मेलन स्थल नारायणी रंगशालामा पुगी सभामा परिणत भएका थियो।

Comments
Post a Comment