वीरगंज, ३ मंसिर । बारामा डांका समूहसंग प्रहरीको भिडन्त भएपछि एकजनालाइ पक्राउ गरेको छ भने रौतहटमा तीन लुटेरालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
गए राति ८ बजे बाराको गन्जभवानीपुर गा.वि.स. स्थित पसाहा खोलाको खरघारीमा लुकेर बसेका ४-५ जना डांका र अस्थायी प्रहरी पोष्ट गन्जभवानीपुरको गस्ती प्रहरी टोलीले दोहोरो गोली हानाहान भएको छ।
प्रहरीले जवाफी कारबाही स्वरुप ८ राउन्ड गोली प्रहार गरेपछि एक डांका पक्राउ गरेको छ।
यसैगरी गए राति ८ बजे सिराहबाट काठमाण्डौ तर्फजादै गरेको ना.३ख ९१९७ नं.को बसमा चढेका तीनजना लुटेरालाइ प्रहरीले जुडिबेला-९ मा पक्राउ गरी इलाका प्रहरी कार्यालय चपुरमा बुझाएको छ।
पक्राउ पर्नेमा सर्लाही कर्मैया-१ बस्ने बर्ष २५ को बिरबहादुर वाइबा, बर्ष २४ को सन्दिप पन्थ र बर्ष २६ को नारायण थापा रहेका छन्। तीनैजनाले बसमा यात्रुलाइ लुटिरहेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

Comments
Post a Comment