वीरगंज, २७ कार्तिक। बारा, र मकवानपुरमा सडक दुर्घटना हुंदा दुइजना घाइते भएका छन्।
आज बिहान वीरगंज-कलैया सडकखण्डको बाराको भलुही-३ नजिकै ना.१प ८४०१ नं.को मोटरसाइकलले ना.४प १२७७ नं.को मोटरसाइकललाई ठक्कर दिंदा फेटा-१ बस्ने २५ वर्षीय दिनेश पटेल गम्भीर घाइते भएका छन्। घाइतेको नाउक्षे अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी आज बिहान मकवानपुरको मनहरी-३ रमनटारनजिकै नारायणगढ तर्फजाँदै गरेको बा.२७प ५७९३ नं.को मोटरसाइकलले सोही ठाउँ बस्ने बर्ष १४ की बिमला सुनुवारलाई ठक्कर दिंदा र्घाईते भई उपचारको लागि भरतपुर पर्ठाईएको छ भने मोटरसाइकल चालक मोटरसाइकल छाडेर फरार छन्।

Comments
Post a Comment