मोर्चाका संयोजक कृष्ण देव सिंहले सो सम्मेलनको उद्घाटन अध्यक्ष प्रचण्डले नारायणी रंगशालामा दिउंसो १२ बजे उद्घाटन गर्नुहुने बताएका छन्।
उनले परिवर्तित परिस्थितिमा मधेश आन्दोलनको समग्र कार्यदीशा तर्जुमा गर्नुका साथै नयां नेतृत्व छनोट गर्न यो सम्मेलन जनताको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु नेपाली जनताको आदर्श र निर्देशलाई लागू गर्न ज्यादै महत्वपर्ूण्ा बताए। सम्मेलनको तयारीको सम्पूर्ण काम सकिएको छ जानकारी गराउंदै उनले सबैलाइ सहयोग गर्न आग्रह गरेका छन्।
Comments
Post a Comment