वीरगंज, १९ कार्तिक । एकिकृत नेकपा माओबादीले आज जिल्ला प्रशासन कार्यालय
पर्सामा घेराउ गरेका छन्।
आज बिहान ९ बजेदेखि ११ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि मूल गेटमा
बाजागाजा र झाडू लिएर घेराउ गरेका थिए ।
यसैगरी माओवादीले बाराको जिल्ला प्रशासन कार्यालय घेराउ गरेको बाराबाट
हाम्रा संवाददाता अजय यादवले जनाएका छन्।

Comments
Post a Comment