आज विर्ता धर्मशालाको प्रांगणमा सम्पन्न काव्ययात्रामा स्रष्टाहरु महेशचन्द्र गौतम, लक्ष्मी शाक्य, रमेशमान श्रेष्ठ, जीवनलाल श्रेष्ठ, गंगाबहादुर थापा, प्रगतिशील भोजपुरी साहित्यिक मंचका अध्यक्ष धु्रवलाल सहनी सास्ती, समिर पाख्रिन, प्रभात काव्ययात्राका अरुण विक्रम शाह, अजय यादव बियोगी, नेपाल राष्ट्रवाद संघका कोषाध्यक्ष नन्दकिशोर गोयल, यमुना प्रधानाङले कविता, गीत, गजल वाचन गरेका थिए।
आगामी प्रभात काव्ययात्रा मंसिर महिनाको अन्तिम शनिवार आयोजना गर्ने भएको छ।
Comments
Post a Comment