बीरगंज, २ कार्तिक । बारा र मकवानपुरमा दुर्घटनामा परी चार जना घाइते भएका छन्।
आज बिहान बाराको लिपनीमाल-४ नजिकै बीरगंजबाट पथलैया तर्फआउदै गरेको बा.१झ ५६४९ नं.को कार ना.३ख ४८२० नं.को रोकी राखेको ट्रकमा ठक्कर खाँदा एकजना घाइते भएका छन्। घाइते हुनेमा पराराष्ट्र मन्त्रालय पर्साकार् इन्चार्ज कुमार राज खरेल रहेका छन्। उनको नाउक्षे अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
यसैगरी आज बिहान मकवानपुरको भिमफेदी-३ नजिकै कुलेखानीबाट हेटौडा तर्फतरकारी ल्याउदै गरेको ना.४ख १९०१ नं.को मिनीट्रक ६० मिटर तल खस्दा चालक कुलेखानी-१ बस्ने बिशाल लामा, बुद्ध थिङ र जित थिङ र्घाईते भएका छन्। उनीहरुको स्वास्थ्य चौकी भिमफेदीमा उपचार भइरहेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment