सिन्धुपाल्चोक, २५ कार्तिक । नेपाल प्रहरीले ८ जना तिब्बतीयन नागरिकलाइ नियन्त्रणमा लिएको छ।
आज बिहान ७ बजे बाह्रबिसे-१ स्थित खागदल खोलामा प्रहरीको गस्ती टोलीले बिना राहादानी ५ जना तिब्बतीयन नागरिकलाइ नियन्त्रणमा लिएको छ भने कदमबास-७ स्थित भैसे भन्ने स्थानमा ४ जना तिब्बतियन नागरिकलाई नियन्त्रणमा लिइ अध्यागमन कार्यालय काठमाण्डौमा बुझाएको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment