काठमाडौं, १८ कार्तिक। ३५ औं स्पोर्टस च्यानबारा बिश्व च्याम्पियनसीप प्रतियोगितामा भाग लिन २२ सदस्यीय नेपाली टोली बुधबार जापान प्रस्थान गर्दैछ । नेपालमा भर्खरैमात्र सुरु भएको यो परम्परागत जापानी खेलमा भाग लिन पहिलोपटक नेपाली खेलाडी जापान लागेका हुन् ।
आगामी नोभेम्बर ८ तारिखबाट जापानको योकोहामामा सुरु हुने प्रतियोगितामा करिव ६० मुलुकका खेलाडी सहभागी हुादैछन् । प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई स्पोर्टस च्यानबारा नेपाल फेडरेसनका बरिष्ठ सल्लाहाकार प्रेम लामाले बिदाई गर्ने कार्यक्रम रहेका छ ।

Comments
Post a Comment