कलैया, १९ कार्तिक। एक्शन एड नेपालको आर्थिक सहयोगमा सँचालित न्यू यंग
स्टार क्लव, बाराले कलैया नगरपालिका, भवानीपुरका ५ जनै रिफलेक्ट
सहभागीहरुलाई ३ दिने बेमौसमी तरकारी खेती तालिम पश्चात सँस्थाका
कोषाध्यक्ष दिपेन्द्र कुमार गुप्ताले कलैया नगरपालिका, भवानीपुरका ५ जना
तालिम प्राप्त रिफलेक्ट सहभागीहरुको रोहवरमा रिफलेक्टका अध्यक्ष रम्भा
देवी रामलाई बमौसमी तरकारी खेती गर्नका लागि आर्थिक सहयोग स्वरुप
रु.५,०००। अक्षरेपी रु. पाँच हजार मात्र हस्तानान्तरण गरेको छ। उक्त
सहयोग रकम घुम्ती कोषको रुपमा सँचालन गरिनेछ, पछि रिफलेक्टका अर्को ५
जनाको समूहलाई सहयोग गरी तरकारी खेती गर्न दिइनेछ।
-तस्बिर- बाबुराम मेहता

Comments
Post a Comment