रौतहट, १८ कार्तिक । साइकलमा कपडा बेचेर व्यवसाय चलाउने एक युवक गत कार्तिक १३ गतेदेखि बेपत्ता भएपछि उनको शव जंगलमा पोलिएको अवस्थामा फेला परेको प्रहरीले आज जनाएको छ।
कार्तिक १७ गते चन्द्रनिगाहपुर-९ नहर स्थित जगंलमा चपुर-२ बस्ने बर्ष ३५ को रमेश सिग्देलको शव आगोले पोलेको अवस्थामा फेला पारेको हो।
रौतहट कनकपुर गा.वि.स. हरिहरपुर मेलामा र्साईकलमा कपडा बेचेर घर र्फकने क्रममा उनी बेपत्ता भएका थिए।

Comments
Post a Comment