वीरगञ्ज १९ कात्तिक । उद्योग बाणिज्य संघ बाराले आजदेखि बारा सदरमुकाम कलैया बजार अनिश्चितकालका लागि बन्द गराएको छ ।
गएको असोज ३ गते बेपता भएको कलैया ८ का १३ बषिर्य बालक राहुल शर्माको खोजबिनमा स्थानीय प्रहरी प्रशासनले गम्भीरता नदेखाएकाले बन्द गर्नु परेको संघका अध्यक्ष संजय गुप्ताले जानकारी दिनुभयो । ब्यापारीहरुले कलैयाको भरतचौकमा प्रदर्शन गरेका छन ।
यसै बिच सहपाठीको खाजी कार्यमा स्थानीय प्रसासनले चासो नदेखाएको आरोप लगाएउदै बाराको कलैया स्थित जनदीप इङ्गलीस बोडि्ङ स्कुलका बिद्यार्थीहरुले आज बिहान दस बजे देखी मध्यान्ह साढे बाह्र बजे सम्म साढे दुइ घण्टा जिल्ला प्रशासन कार्यलय बाराको मुल गेटमा धर्नामा बसी बिरगंज कलैया सडकखण्ड समेत अवरुद्ध पारेका थिए ।

Comments
Post a Comment