आज दिउंसो माओवादी कार्यकर्ताहरुले वीरगंज बजार बन्द गराउंदै हिडेका थिए भने बिहानैदेखि वीरगंजको पावरहाउस, लक्ष्मणवा, घण्टाघर लगायतको स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन्।
बन्दको कारण साना तथा हल्का सवारीसाधनहरु चलेको छ भने अन्य खुलेका पसलहरु माओवादी कार्यकर्ताहरुले बन्द गराउंदै हिडेका छन्।
Comments
Post a Comment